About Gulmi

भौगोलिक अवस्थिति
प्रशासनिक बिभाजन
जनसंख्या बिबरण (२०५८)
शिक्षा (२०५८)
स्वास्थ्य (२०५८)
सुबिधा उपयोग गर्ने परिवारको प्रतिशत
धर्म मान्नेहरुको जनसंख्या
जातजाति (२०५८)
मातृभाषा (२०५८)
आर्थिक क्रियाकलाप (२०५८)
प्रमुख व्यवसाय (२०५८)
कृषि सम्बन्धी बिबरण (२०५८/५९)
प्रमुख बाली लागेको क्षेत्रफल र उत्पादन २०५८
पशुपंक्षी संख्या (२०५८/५९)
सडक सुबिधा (२०५९)
हुलाक (२०६०)
उद्योग (२०५९) अन्य
अन्य

क. भौगोलिक अवस्थिति :
पश्चिम पहाडी क्षेत्र
सिमाना जोडिएका जिल्लाहरु : प्यूठान, बाग्लुङ, पर्वत, स्याङजा, अर्घाखाँची, पाल्पा,
क्षेत्रफल : १,१४९ बर्ग कि.मि.

ख. प्रशासनिक बिभाजन
ग्ाा.बि.स. संख्या : ७९
न्ागरपालिका संख्या : ०
इलाका संख्या : १३
संसदीय निर्वाचन क्षेत्र संख्या : ३

ग. जनसंख्या सम्बन्धी बिबरण (२०५८)
जम्मा जनसंख्या : २,९६,६५४
म्ाहिला : १,६२,८८३
पुरुष : १,३३,७७१
५ बर्षमुनीको जनसंख्या : ३७,८६६
७५ बर्ष र सो भन्दा माथिको
जनसंख्या : ५,४१६
घरपरिवार संख्या : ५९,१८९
औसत परिवार सदस्य संख्या : ५.०१
जनघनत्व (प्रति वर्ग कि.मि.) : २५८ जना
बार्षिक जनसंख्या बृद्धिदर : १.०८ प्रतिशत
शहरी जनसंख्या (प्रतिशत) : ०
पुरुष म्ाहिला अनुपात : ८२.१३

नेपालको जनसंख्यामा
जिल्लाको अंश (प्रतिशत) : १.२८
आश्रित जनसंख्या (प्रतिशतमा)
जम्मा : १०६.५९
बालबालिका (उमेर ० ―१४ बर्ष) : ८९.१५
बृद्धबृद्धा (उमेर ६० बर्ष भन्दा माथि) : १७.४४

घ. शिक्षा २०५८
साक्षरता (६ बर्ष वा सो भन्दा माथिको मात्र) (प्रतिशतमा)
जम्मा : ५७.८
महिला : ४८.१
पुरुष : ७०.१
शैक्षिक वर्ष २०५९/६०
बिद्यालय संख्या : ५२५
बिद्यार्थी संख्या : ९८,२७६
शिक्षक शिक्षिका संख्या : २,८७५

ङ. स्वास्थ्य (२०५८)
स्वास्थ्य संस्थाहरुको जम्मा संख्या : ८१
जनसंख्या प्रति स्वास्थ्य संस्था : ३,६६२
परिवार नियोजनका साधन प्रयोगगर्ने : २१.४९ प्रतिशत
बालबालिका महिला अनुपात : ५०१
पहिलो विवाह गर्दाको औसत उमेर
महिला : १९.४३ बर्ष
पुरुष : २३.२० बर्ष
१० ―१४ बर्षका विवाहित जनसंख्या : ०.८७ प्रतिशत

च. सुबिधा उपयोग गर्ने परिवारको प्रतिशत(२०५८)
श्ौाचालय प्रयोग गर्ने : ६०.०
सुधारिएको स्रोतको खानेपानी प्राप्त : ७९.९
बत्तिको लागि विद्युत प्रयोग गर्ने : १५.१
टेलिभिजन भएका : २.६
रेडियो भएका : ६१.०
खाना बनाउन ठोस इन्धन प्रयोग गर्ने : ९३.७

छ. धर्म मान्नेहरुको जनसंख्या प्रतिशतमा (२०५८)
हिन्दू : ९६.१०
बौद्ध : ३.६९
मुस्लिम : ०.१४
कि्र्रश्चियन : ०.०४
किराँत : ०.००
अन्य : ०.०३

ज. जातजाति (२०५८)
प्रमुख पाँच जातजातिको जनसंख्या प्रतिशतमा
ब््रााम्हण : २८.४७
क्षेत्री : २३.१४
मगर : १९.९३
कामी : ९.४६
सार्की : ३.३७

झ. मातृभाषा (२०५८)
प्रमुख पाँच भाषा बोल्नेको जनसंख्या प्रतिशतमा
नेपाली : ९४.७०
मगर : ३.३०
नेवार : १.०८
गुरुङ : ०.३८
माझी : ०.०९

ञ. आर्थिक क्रियाकलाप (२०५८)
(उमेर १० बर्ष वा सो भन्दा माथिको मात्र )
आर्थिक दृष्टिले सक्रिय जनसंख्या (प्रतिशतमा)
जम्मा : ६१.४२
महिला : ६१.६४
पुरुष : ६१.१४

ट. प्रमुख व्यवसाय (२०५८) (प्रतिशतमा)
कृषि : ८२.१५
गैह्र कृषि : १७.८५

ठ. कृषि सम्बन्धी बिबरण (२०५८/५९)
कुल कृषियोग्य जमिन : २१,१८२.६ हेक्टर
कुल कृषियोग्य जमिन मध्ये सिँचित क्षेत्र : २५.४१ ऒ्ढ

ड. प्रमुख बाली लागेको क्षेत्रफल र उत्पादन २०५८
बाली______क्षेत्रफल (हे.)____उत्पादन (मे.टन)
धान_______१०,२१४_______२२,४८९
मकै_______२१,३५०_______२९,५०२
गहुं_______६,३८५_______१२,०३६
कोदो ______२,९६०______३,५८२
जौं _______३८५_______४६५
आलु _______३९४_______३,०९०

ढ. पशुपंक्षी संख्या (२०५८/५९)
गाईभैसीको संख्या : १,७२,४०२
भेडाबाख्र्राको संख्या : १,०१,०५९
हांसकुखुराको संख्या : २,०९,९९५

ण. सडक सुबिधा (२०५९)
जम्मा सडकको लम्बाई (कि.मि.) : १७१

त. हुलाक (२०६०)
हुलाक कार्यालय संख्या : ७६

थ. उद्योग (२०५९)
ठूला उद्योगको जम्मा संख्या : ६
ठूला उद्योगमा रोजगारी संख्या : ६५भौगोलिक अवस्थिति
प्रशासनिक बिभाजन
जनसंख्या बिबरण (२०५८)
शिक्षा (२०५८)
स्वास्थ्य (२०५८)
सुबिधा उपयोग गर्ने परिवारको प्रतिशत
धर्म मान्नेहरुको जनसंख्या
जातजाति (२०५८)
मातृभाषा (२०५८)
आर्थिक क्रियाकलाप (२०५८)
प्रमुख व्यवसाय (२०५८)
कृषि सम्बन्धी बिबरण (२०५८/५९)
प्रमुख बाली लागेको क्षेत्रफल र उत्पादन २०५८
पशुपंक्षी संख्या (२०५८/५९)
सडक सुबिधा (२०५९)
हुलाक (२०६०)
उद्योग (२०५९) अन्य
अन्य

क. भौगोलिक अवस्थिति :
पश्चिम पहाडी क्षेत्र
सिमाना जोडिएका जिल्लाहरु : प्यूठान, बाग्लुङ, पर्वत, स्याङजा, अर्घाखाँची, पाल्पा,
क्षेत्रफल : १,१४९ बर्ग कि.मि.

ख. प्रशासनिक बिभाजन
ग्ाा.बि.स. संख्या : ७९
न्ागरपालिका संख्या : ०
इलाका संख्या : १३
संसदीय निर्वाचन क्षेत्र संख्या : ३

ग. जनसंख्या सम्बन्धी बिबरण (२०५८)
जम्मा जनसंख्या : २,९६,६५४
म्ाहिला : १,६२,८८३
पुरुष : १,३३,७७१
५ बर्षमुनीको जनसंख्या : ३७,८६६
७५ बर्ष र सो भन्दा माथिको
जनसंख्या : ५,४१६
घरपरिवार संख्या : ५९,१८९
औसत परिवार सदस्य संख्या : ५.०१
जनघनत्व (प्रति वर्ग कि.मि.) : २५८ जना
बार्षिक जनसंख्या बृद्धिदर : १.०८ प्रतिशत
शहरी जनसंख्या (प्रतिशत) : ०
पुरुष म्ाहिला अनुपात : ८२.१३

नेपालको जनसंख्यामा
जिल्लाको अंश (प्रतिशत) : १.२८
आश्रित जनसंख्या (प्रतिशतमा)
जम्मा : १०६.५९
बालबालिका (उमेर ० ―१४ बर्ष) : ८९.१५
बृद्धबृद्धा (उमेर ६० बर्ष भन्दा माथि) : १७.४४

घ. शिक्षा २०५८
साक्षरता (६ बर्ष वा सो भन्दा माथिको मात्र) (प्रतिशतमा)
जम्मा : ५७.८
महिला : ४८.१
पुरुष : ७०.१
शैक्षिक वर्ष २०५९/६०
बिद्यालय संख्या : ५२५
बिद्यार्थी संख्या : ९८,२७६
शिक्षक शिक्षिका संख्या : २,८७५

ङ. स्वास्थ्य (२०५८)
स्वास्थ्य संस्थाहरुको जम्मा संख्या : ८१
जनसंख्या प्रति स्वास्थ्य संस्था : ३,६६२
परिवार नियोजनका साधन प्रयोगगर्ने : २१.४९ प्रतिशत
बालबालिका महिला अनुपात : ५०१
पहिलो विवाह गर्दाको औसत उमेर
महिला : १९.४३ बर्ष
पुरुष : २३.२० बर्ष
१० ―१४ बर्षका विवाहित जनसंख्या : ०.८७ प्रतिशत

च. सुबिधा उपयोग गर्ने परिवारको प्रतिशत(२०५८)
श्ौाचालय प्रयोग गर्ने : ६०.०
सुधारिएको स्रोतको खानेपानी प्राप्त : ७९.९
बत्तिको लागि विद्युत प्रयोग गर्ने : १५.१
टेलिभिजन भएका : २.६
रेडियो भएका : ६१.०
खाना बनाउन ठोस इन्धन प्रयोग गर्ने : ९३.७

छ. धर्म मान्नेहरुको जनसंख्या प्रतिशतमा (२०५८)
हिन्दू : ९६.१०
बौद्ध : ३.६९
मुस्लिम : ०.१४
कि्र्रश्चियन : ०.०४
किराँत : ०.००
अन्य : ०.०३

ज. जातजाति (२०५८)
प्रमुख पाँच जातजातिको जनसंख्या प्रतिशतमा
ब््रााम्हण : २८.४७
क्षेत्री : २३.१४
मगर : १९.९३
कामी : ९.४६
सार्की : ३.३७

झ. मातृभाषा (२०५८)
प्रमुख पाँच भाषा बोल्नेको जनसंख्या प्रतिशतमा
नेपाली : ९४.७०
मगर : ३.३०
नेवार : १.०८
गुरुङ : ०.३८
माझी : ०.०९

ञ. आर्थिक क्रियाकलाप (२०५८)
(उमेर १० बर्ष वा सो भन्दा माथिको मात्र )
आर्थिक दृष्टिले सक्रिय जनसंख्या (प्रतिशतमा)
जम्मा : ६१.४२
महिला : ६१.६४
पुरुष : ६१.१४

ट. प्रमुख व्यवसाय (२०५८) (प्रतिशतमा)
कृषि : ८२.१५
गैह्र कृषि : १७.८५

ठ. कृषि सम्बन्धी बिबरण (२०५८/५९)
कुल कृषियोग्य जमिन : २१,१८२.६ हेक्टर
कुल कृषियोग्य जमिन मध्ये सिँचित क्षेत्र : २५.४१ ऒ्ढ

ड. प्रमुख बाली लागेको क्षेत्रफल र उत्पादन २०५८
बाली______क्षेत्रफल (हे.)____उत्पादन (मे.टन)
धान_______१०,२१४_______२२,४८९
मकै_______२१,३५०_______२९,५०२
गहुं_______६,३८५_______१२,०३६
कोदो ______२,९६०______३,५८२
जौं _______३८५_______४६५
आलु _______३९४_______३,०९०

ढ. पशुपंक्षी संख्या (२०५८/५९)
गाईभैसीको संख्या : १,७२,४०२
भेडाबाख्र्राको संख्या : १,०१,०५९
हांसकुखुराको संख्या : २,०९,९९५

ण. सडक सुबिधा (२०५९)
जम्मा सडकको लम्बाई (कि.मि.) : १७१

त. हुलाक (२०६०)
हुलाक कार्यालय संख्या : ७६

थ. उद्योग (२०५९)
ठूला उद्योगको जम्मा संख्या : ६
ठूला उद्योगमा रोजगारी संख्या : ६५